राजनीति

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशा गरेका जनता समाजवादी पार्टी (जसपा)बाट विश्वासको नपाउने पक्का भएको छ । आज जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने बताएका...

कोरोनाको नयाँ भेरियन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफलः कुमार लिङ्देन ‘मिराक’

दमक, वैशााख २५। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफल भएको बताएका छन् । कोरोना भ्याक्सिन र अक्सिजन आपूर्तिमा अर्बौ भ्रष्टचार भईरहेको र दैनिक...

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेसले विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । शनिबार बसेको संसदीय दलको...

कोरोना संक्रमितको उपचारमा सरकार असफल: जसपा नेपाल (प्रदेश नं.१)

दमक, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश नं १ ले कोरोना संक्रमणबाट पीडित नागरिकहरुको स्वास्थ्य उपचार र जीवन रक्षामा तीनै तहको सरकार असफल भएको भएको आरोप लगाएको छ । जसपा १ नं....

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले बैशाख २५ गते पार्टीको संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कांग्रेसले त्यस विषयमा छलफल गर्न...

;