थ्रेसहोल्ड नकटाएका ५१ दलले झण्डै ९ लाख मत पाए
दमक, २८ फाल्गुन । समानुपातिक निर्वाचनमा ५७ वटा दलहरु सहभागी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । अन्य पाँच वटा दलले थ्रेसहोल्ड कटाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्यूनिस्ट पार्टी, श्रम संस्कृति...




