राजनीति

संयुक्त पहिचानवादी मोर्चाले पान्थरमा भेटघाट र संगठन विस्तारमा तिव्रता

फेदेन, ८ असार । संयुक्त पहिचानवादी मोर्चा आगामी चार महिनाभित्र पार्टीमा रुपान्तरण गर्ने संयोजक प्रो.डा.महेन्द्र लावतीले खुलासा गरेका छन् । फेदेनमा पत्रकारहरुसँग कुरा गर्दै लावतीले खुलासा गरेका हुन् । मोर्चाले पान्थरको हिलिहाङमा विभिन्न सामाजिक तथा...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

याक्थुङ लिम्बु संघकाे अध्यक्षमा उत्तम सिंह थाङदेन

धरान, २५ जेठ । नेपाली काँग्रेसको जातीय भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघकाे प्रथम महाधिवेशनबाट अध्यक्षमा उत्तम सिंह थाङदेनलाई सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले शनिबार भएको चुनावी कार्यक्रमबाट अध्यक्ष थाङदेनको नेतृत्वमा ३१ सदस्यीय...

पहिचानवादी माेर्चा दनुवार स्वायक्ष क्षेत्र संयाेजकमा लालकाजी

ललितपुर, २५ जेठ । पहिचानवादी माेर्चाले दनुवार स्वायत्त क्षेत्र समिति गठन गरेको छ । शनिबार ललितपुरस्थित माेर्चाकाे संघीय कार्यालय थसिखेलमा सम्पन्न एक भेलाले लालकाजी दनुवारकाे संयाेजकत्वमा समिति निर्माण गरेको हाे । माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र...

रोमानियामा पहिचानवादी मोर्चा गठन

ललितपुर, १८ जेठ । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा युरोपियन मुलुक रोमानियमा राज चाम्लिङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा प्रवास समिति रोमानिया गठन भएको हो । समितिको सदस्यहरुमा कमल नेपाली, साजन देवान,...