राजनीति

लोकेन्द्रराज थापाको संयोजकत्वमा पहिचानवादी मोर्चा खसान सम्पर्क समिति गठन

ललितपुर, १७ जेठ । पहिचानवादी मोर्चा खसान प्रदेश सम्पर्क समिति गठन भएको छ । ललितपुर ताल्चिखेलस्थित मोर्चाको संघीय कार्यालयमा संघीय सदस्य लोकेन्द्र राज थापाको संयोजकत्वमा १३ सदस्यीय पहिचानवादी मोर्चा, खसान प्रदेश सम्पर्क समिति गठन गरिएको...

पहिचानवादी मोर्चा युके आस्पोट शाखा संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे)

यूके, ११ जेठ । पहिचानवादी मोर्चा युके आस्पोट शाखाको संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे) चयन भएका छन् । आइतबार आस्पोटमा आयोजिक एक कार्यक्रमबाट फुरुम्बोको संयोजकत्वमा २४ सदस्यीय समिति गठन भएको हो । उक्त समितिको सहसंयोजकहरुमा दुर्गा...

मेचीनगरमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा तेजबहादुर कन्दङवा

दमक, ८ जेठ । संयुक्त पहिचानवादी मोर्चाको मेची नगरपालिका समिति गठन भएको छ । बिहिबार मेचीनगरमा भएको कार्यक्रममा तेजबहादुर कन्दङवाको संयोजकत्व्मा २३ सदस्यीय मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमबाट समितिको सहसंयोजकहरुमा कोपिला लावती, साधु...

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...