राजनीति

जसपाका नेता चेम्जोङ् दमकमा

दमक। झापाकाे दमकमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले अगुवा नेताहरूसँग भेटघाट गरेका छन् । भेटकाे क्रममा नेता चेम्जाेङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताएका छन् । पूर्वमन्त्री...

“नेकपाको कारण जनताले ल्याएको संघीयता खतरामा परेको छ”–कुमार लिङ्देन ‘मिराक’

काठमाडौं। यतिवेला जाडो मौसमसँगै देशमा राजनैतिक गर्मागरमी बढेको छ । सत्तरुढ नेकपा सरकार आफ्नै पार्टी खिचलोमा फसेको छ भने राप्रपा लगायत हिन्दुवादी संघसंगठन संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनःस्थापना माग गर्दै देशैभरी जनप्रदर्शन गरिरहेको...

संघीय प्रणाली समाप्त पार्ने षडयन्त्रकाे विरूद्ध एकहुन अध्यक्ष यादवले गरे अपिल

काठमाडाैं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरूद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने खाँचो औँल्याएका छन् । शनिबार धनुषाकाे एक कार्यक्रममा बाेल्दै अध्यक्ष यादवले भने, “संघीयता र गणतन्त्रविरूद्धको...

मुख्यमन्त्री कार्यालयमा बुझायाे जनमुक्तिले ज्ञापनपत्र

बिराटनगर । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनमुक्तिको कुरा सुन्न आँट नगरेको बताएका छन् । विहीबार प्रदेश नं. १ विराटनगरमा ज्ञापनपत्र बुझाएपछि गरिएको कोणसभामा अध्यक्ष पालुङ्वाले किरात लिम्बूवान–खम्बूवान...

झापामा राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको जनसभा

दमक। राजसंस्था सहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जन प्रर्दशन गरेको छ । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राप्रपाले काकरभिट्टा देखि विर्तामोडसम्म मोटरसाइकल ¥याली गर्दै जनप्रर्दशन गरेको हो । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता...