राजनीति

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेर: नौ जनाले जिम्मेवारी पाउँदा दुईको खोसियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार ९ जना मन्त्री नियुक्ती गर्दा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार थप गरिएको मन्त्रिपरिषदमा ८ जना मन्त्री र...

खानेपानी आयोजनामा लिम्बुवानले पैसा खाएको आरोप लगाउने एकराज कोइरालाले माफी मागे

धरान। एडिबिबाट ऋण तथा अनुदान लिएर बन्दै गरेको धरान खानेपानी आयोजना सञ्चालन गर्न सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् । मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी...

काँग्रेसले १३ गते संसद विघटनविरुद्ध प्रदर्शन गर्ने घोषणा

काठमाडौं । देशकै पहिलो पार्टी नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते जनप्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्य समिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको...

पुष १४ गते कुमार लिङ्देन ‘मिराक’ दमक आउँने

दमक। विगत १५ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सहअस्तित्व, समावेशीता र धर्मनिरपेक्षताको वकालत गर्दै आउनु भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ दमक आउने भएका छन् । संघीय लिम्बुवान मञ्च, नेपालको आयोजनामा...

नेकपा दुवै पक्षको आज केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । २९ महिना अगाडि पार्टी एकता भएको नेकपा विभाजनको अन्तिम तयारी छ । विभाजित भएको नेकपाका दुवै पक्षले आज भिन्नाभिन्नै स्थानमा केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली...

;