राजनीति

प्रधानमन्त्री र रअका प्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडायो : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय "रअ"का प्रमुख सामान्तकुमार गोयलसँग भेट गर्नुले कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको बताएकाे छ  । महासचिव मोहन वैद्य ‘किरण’ले विज्ञप्ति निकालेर यो...

‘खुफिया प्रमुखसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मर्यादा विपरीत’

परराष्ट्र मन्त्रालय र आफ्नै पार्टीका नेताहरुलाई ‘बाइपास’ काठमाडौं । परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत भएको परराष्ट्रविदहरुले बताएका छन् । यद्यपि...

ताप्लेजुङकाे टोलटोलमा लिम्बुवान मञ्च संगठित

ताप्लीजोङ। मञ्च अन्तर्गतको संघीय लिम्बवान मञ्च, नेपाल ताप्लीजोङ जिल्ला कार्य समितिको घरदैलो कार्यक्रम संगै टोलटोलमा लिम्बुवान संगठित हुँदै गएको जानकारी प्राप्त भएको छ । बुधबार साँझ आठराई–त्रिवेणी गाउँपालिका ३ साविक हाङपाङ ९ मावाथोकमा मञ्चका उपाध्यक्ष...

हाङ्पाङ् ताप्लेजुङमा लिम्बुवानको टोल समिति गठन

फुङ्लिङ्। आठराई त्रिवेणी ३ हाङ्पाङ्मा संघीय लिम्बुवान मञ्च नेपाल खुवा टोल समिति कुमार मावोहाङकाे अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला समिति ताप्लेजुङकाे घरदैलो कार्यक्रम अन्तर्गत साविक हाङ्पाङ् ५,...

शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

शिवसताक्षी। झापा, शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत...