राजनीति

कांग्रेस र जसपा बैंठकः तत्काल संसद अभिवेशन बोलाउन माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो राष्ट्रिय दल जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच...

अब्बास मियाँ संघीय मञ्चको केन्द्रीय सदस्यमा मनोनित

सुनसरी। सुनसरी भोक्राहा गाउँपालिकाका समाजसेवी मुस्लिम नेता अब्बास मियालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज सुनसरीको भरौल नडाहामा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले भेटघाट तथा अन्तरक्रिया...

शिवसताक्षी १० मा लिम्बुवान मञ्च र महिला मञ्च गठन

दमक। झापाको शिवसताक्षी नगरपालिका १० मा संघीय लिम्बुवान मञ्च, नेपाल र जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्चको एकै साथ नयाँ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख उपस्थितिमा...

थहरुटका नेताहरुलाई जन्मकैद तोकिएको प्रति जसपा नेता भट्टराई र मञ्चका अध्यक्ष लिङ्देनको बिरोध

दमक। नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरी, लक्ष्मण चौधरी लगायत १२ जनालाई उच्च अदालतले जन्मकैद फैसला गरेकोमा खेदजनक र अन्यायपूर्ण भएको भन्दै जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई...

विश्वप्रकाश शर्माको ‘ऐना’ माघ ७ गतेबाट कान्तिपुर टिभीबाट प्रसारण हुने

झापा। द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तु माथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रम ‘ऐना’ विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो । नेपाली कांग्रेसका...

;