उन्मुक्तिले अनलाईनबाटै शुरू गर्याे सदस्यता वितरण (हेर्नुहाेस् भिडियाे)
काठमाडौं, ३ साउन । नागरिक उन्मुक्ति पार्टीले अनलाईनबाटै पार्टी सदस्यता वितरण कार्य शुरु गरेको छ । साउन १ गतेबाट अनलाइन सदस्यता वितरण शुरू गरेकाे हाे । प्रविधिमैत्री पार्टी र पारदर्शितालाई मध्यनजर गदै अनलाईनबाटै सदस्यता वितरण...





