राजनीति

दिल प्रसाद नेम्बाङले नागरिक उन्मुक्ति पार्टीको इलाम जिल्ला हाक्ने

दमक, २४ फागुन । नागरिक उन्मुक्ति पार्टी इलाम जिल्ला तदर्ज समिति गठन भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यतामा बुधबार इलामस्थित चुलाचुली आइतबारेमा सम्पन्न भेलाले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो...

फाल्गुन १७ प्रदेश १ को अध्यारो दिन, १ बर्ष पुरा

दमक, १८ फाल्गुन । १ नम्बर प्रदेशको नामाङकन पहिचान नामेट हुनेगरी कोशी प्रदेश कायम गरिएको १७ फाल्गुनमा एक वर्ष पूरा भएको छ । गत वर्षको फागुन १७ गते प्रदेश १ को नाम प्रदेश सभाले चोरबाटोबाट...

प्रदेश सरकार र आन्दोलनकारीबीच ३ बुँदे सहमति

विराटनगर, ११ फाल्गुन । १ नम्बर प्रदेश सरकार र प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिबीच दोस्रो चरणको वार्ता ३ बुँदे सहमति गर्दै सकिएको छ । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार सम्पन्न वार्तामा तेस्रो चरणको...

पूर्वमन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन

काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन भएको छ । गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले...

प्रदेश सरकारसँग पहिचान पक्षधरको वार्ता शुरु

विराटनगर, २५ माघ । प्रदेश १ सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । प्रदेश राजधानी विराटनगरस्थित विग होटलमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो । प्रदेश...