राजनीति

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...

दिल प्रसाद नेम्बाङले नागरिक उन्मुक्ति पार्टीको इलाम जिल्ला हाक्ने

दमक, २४ फागुन । नागरिक उन्मुक्ति पार्टी इलाम जिल्ला तदर्ज समिति गठन भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यतामा बुधबार इलामस्थित चुलाचुली आइतबारेमा सम्पन्न भेलाले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो...

फाल्गुन १७ प्रदेश १ को अध्यारो दिन, १ बर्ष पुरा

दमक, १८ फाल्गुन । १ नम्बर प्रदेशको नामाङकन पहिचान नामेट हुनेगरी कोशी प्रदेश कायम गरिएको १७ फाल्गुनमा एक वर्ष पूरा भएको छ । गत वर्षको फागुन १७ गते प्रदेश १ को नाम प्रदेश सभाले चोरबाटोबाट...