
शिवसताक्षी वडा ११ मा कियाचु वडा समिति गठन
दमक, लि.ख. । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी वडा ११ मा नयाँ समिति गठन भएको छ । अमर आङदेम्बेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । शनिबार कियाचु शिवसताक्षी नगर अधिवेशन आयोजक समितिको सक्रियतामा आयोजित...