राजनीति

माङ्सेबुङ वडा ५ स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन गठबन्धनका नेतालाई सकस

किरात समाचारः माङ्सेबुङ गाउपालिका वडा ५ मा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टिका नरेन्द्रकुमार राईलाई  चुनाव जिताउनको लागि स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन सत्तागठबन्धन पार्टी लगायतका नेतालाई हम्मेहम्मे परेको छ । स्थानिय चुनावमा कांग्रेसबाट...

विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेशः लोकबहादुरले त्यागे एमाले

मेयङलुङ, तेह्रथुम । विभिन्न पार्टी परित्याग गर्दै तेह्रथुम मेयङलुङ ८ स्थित आङ्बुङ सन्सारीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेका पुराना नेता तेह्रथुम सल्लाहकार तथा नगर सचिवालय...

संघीय मञ्च र मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षरः खुकुरी चिन्हबाट माेर्चाले चुनाव लड्ने

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

इलाममा गठबन्धन दलबीच भागबण्डा टुंगो लाग्यो

इलाम, १० वैशाख / लामो समयको कसरत पछि इलाममा गठबन्धन दलबीच पालिकामा भागबण्डाको टुंगो लगाइएको छ । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा मिलेसँगै जिल्लामा...

लिम्बुवान मञ्चको लालिगुरास ३ मा वडा समिती गठन

बसन्तपुर, तेह्रथुम / लालिगुरास नगरपालिकाको वडा नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको वडा समिति गठन भएको छ । सल्लेरी गाउँमा सम्पन्न भेलाले नविना लिम्बुको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन...