राजनीति

मेची राजमार्ग ठप्पः भोलीदेखि ताप्लेजुङ् बजार अनिश्चितकालीन बन्द

दमक, १२ मंसिर । प्रदेशको नाम कोशी खरेजी र ताप्लेजुङका पक्राउ परेका दुई कार्यकर्ता निसर्त रिहाइको माग राख्दै प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको कारण मेची राजमार्ग ठप्प रहेको छ...

जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लावती सर्वसम्मत चुनिए

पाँचथर, मंसिर १२ । जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समिति पुर्नगठन भएको छ । शनिबार पान्थरको फिदिमस्थित आयोजित एक कार्यक्रमले जेन्टल लावतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे,...

कोचिला अध्यक्षमा त्रिनारायण राजवंशी : तेह्रथुम अध्यक्षमा दिलबहादुर सोदेम्बा

दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...

पहिचानवादी नेताहरुलाई नछोडे मेची राजमार्ग अनिश्चितकालीन बन्द गर्ने चेतावनी

दमक, ११ मंसिर । राई, लिम्बू समुदायलाई ‘आतंककारी’ भन्दै साम्प्रदायिक रुपमा गाली दिएको भन्दै पूर्वमन्त्री योगेश भट्टराई विरुद्ध कालो झण्डा प्रदर्शन गरेको आरोपमा आइतबार ताप्लेजुङ्बाट पक्राउ परेका दुई जना नेताहरुको बिनासर्त रिहाइ नगरे पहिचान पक्षधरले...

नेपालको संविधान २०७२ रक्षाको लागी एकजुट हुन पहिचानवादीहरुको अपिल

गणतन्त्र, संघीयता, जातीय पहिचान, धर्मनिरपेक्ष राज्य, लोकतन्त्र, समावेशिता सहितको नेपालको संविधान २०७२ को रक्षा गर्न एकजुट हौं भन्दै पहिचानवादी दल, आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय संघ संगठनहरुले मंसिर ५ गते काठमाडौंमा पत्रकार सम्मलेन गरी...