राजनीति

रेशमलाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचितः संस्थापक अध्यक्ष सह–अध्यक्षमा मनोनित

नागरिक उन्मुक्ति पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनले अध्यक्षमा पार्टीका संरक्षक रेशमलाल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन कार्यकतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि कारागारबाट...

ओलीले पाँचथर पुगेपछि मध्य पहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन्

पाँचथर, १ पुष । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको...

पूर्व मन्त्री गोपाली किराती सहित ४७ पहिचानवादी रिहाः पाण्डवलाल र महेश छुटेनन्

दमक, १ पुष । प्रदेश १ को नाम ‘कोशी’ खारेज गरि पहिचानसहित पुनः नामाङकनको प्रस्तावसहित आन्दोलनको क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती लगायत ४७ जनालाई प्रहरीले आज साँझ रिहा गरेको छ । मध्ये पहाडी...

मंसिर ३० र पुष १ गते प्रदेश १ मा यातायात बन्दः दिक्तेलमा पहिचानवादीहरुले गरे प्रदर्शन

दमक, २९ मंसिर । प्रदेश १ को कोशी नाम खारेजीका लागि निरन्तर अन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर ३० र पुष १ गते प्रदेशभर यातायात बन्दको आव्हान गरेको छ । नेकपा...

पुर्व मन्त्री गोपाल किराँती लगायत दर्जनौं गिरफ्तार: ठाउँ-ठाउँमा पहिचानवादिद्वारा सडक अवरुद्ध

खोटाङ, २६ मङ्सिर। कोशी नाम खारेजीको लागि सडकमा उत्रियका पूर्ब संस्कृति मन्त्री गोपाल किराती लगायत खोटाङ र भोजपुर जिल्लाबाट दर्जन बढीलाई प्रहरीले आज विहान गिरफ्तार गरेको छ । गोपाल किराती देशभक्त समाजवादी मोर्चाको संयोजक तथा...