राजनीति

रेशम चौधरीको पार्टीबाट चार पालिका प्रमुखसहित ९९ जना निर्वाचित

लिम्बुवानखबर, ८ जेठ । रेशम चौधरीको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा ४ पालिका प्रमुख सहित ९९ जना निर्वाचित भएका छन् । उन्मुक्तिले चार पालिका प्रमुख र तीनवटा उपप्रमुख समेत रहेका छन् । यि...

धरानमा मतगणनामा त्रुटि भएको भन्दै लिम्बुवानको विरोध

धरान, ७ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा...

रेशम चौधरीको पार्टीले दर्ता भएको चार महिनामै जित्यो ४ स्थानीय तह

लिम्बुवानखबर, ७ जेठ । कैलाली टीकापुर हत्याकाण्ड आरोपी रेशम चौधरीको “नागरिक उन्मुक्ति पार्टी” ले गठन भएको चार महिनामै चार वटा स्थानीय तह जितेको छ । चार महिना अघि २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता...

एमाले अध्यक्ष ओलिको गृह नगर दमकमा गठबन्धन विजयी

राष्ट्रिय चासोकोरुपमा हेरिएको झापाको दमक नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमाले पराजित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा ३ दलबीच बनेको गठबन्धनले एमाललेलाई पराजित बनाएको हो...

कैलालीको भजनी नगरपालिकामा रेशम चौधरीको पार्टी विजयी

लिम्बुवानखबर, ५ जेठ । कैलालीको भजनी नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी वियजी भएको छ । नगरपालिकाको मेयरमा उन्मुक्तिका उम्मेदवार केवल चौधरी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई ३...