राजनीति

गौरादहमा लिम्बुवान, किरात प्रदेश माग गर्दै कोणसभा

दमक, साउन १६ । झापाको गौरादहमा प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेशको माग गर्दै बजार परिक्रमा सहित कोणसभा सम्पन्न भएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापाको आयेजनामा आइतबार गौरादहमा ¥याली सहित...

मोरङमा बाङगाई कमाण्ड गठन

पथरी, १५ साउन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले मोरङमा कमाण्ड गठन गरेको छ । मोरङको पथरीस्थित सिरिजंगा धार्मिक बनको परिसरमा शनिबार बाङगाई कमाण्ड अन्तर्गत पथरी फिल्ड कमाण्ड गठन गरेको हो ।...

झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया...

गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले...

बाबुराम भट्टराईको नयाँ पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह आँखा

काठमाण्डौ, १२ साउन । जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासनमा परेका डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको छ । बिहीवार निर्वाचन आयोगमा “नेपाल समाजवादी पार्टी” दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा...

;