राजनीति

रेशम चौधरीलाई रिहाइ गर्न सरकारसँग जसपाको माग

काठमाठाैं। जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् । अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस...

फेदापमा लिम्बुवान मञ्चले संगठन शसक्त बनाउने

तेह्रथुम। संघीय लिम्बुवान मञ्च, नेपाल फेदाप गाउँपालिका समितिले सबै वार्डहरुमा संगठनलाई शसक्त बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा संगठनलाई पहिलो दलको रुपमा स्थापित गर्ने जनाएको छ । आज गाउँपालिकाको पोक्लाबाङ् स्थित पार्टी कार्यालयमा बसेको...

जसपा कमल ४ को समायोजन सम्पन्न

कमल/ झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तरगत ४ नम्बर वडाको समायोजन कमल गाँउपालिका ४ स्थित किरात भवनमा आयोजित वडा भेलाले सम्पन्न गरेको हो । जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला...

कांग्रेसले महाधिवेशन सार्ने र कार्यसमितिको म्याद थप्ने तयारी थाल्दै

‘अर्ली महाधिवेशन’ माग गर्नेहरु असन्तुष्ट २६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१०...

नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

२५ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।...

;