राजनीति

ताप्लेजुङ जिल्ला निर्वाचन क्षेत्र ‘क’ मा लिम्बुवानको तदर्थ समिति गठन

ताप्लेजुङ, १२ फागुन । संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला निर्वाचन ‘क’ को क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष इन्दीरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले...

लिम्बुवान भोलेन्टियर्सद्वारा सुनसरीमा इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान

धरान, ११ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको एल.भी. कमाण्डले सुनसरी जिल्लाको क्षेत्रीय इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ । लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डर गणेश मिभकले मंगलबार धरानमा आयोजित कार्यक्रममा कमाण्डरहरुलाई नियुक्ति पत्र प्रदान...

चुलाचुलीमा लिम्बुवान मञ्चद्वारा ३ वटा वडाको अधिवेशन संयुक्त रुपमा सम्पन्न

चुलाचुली, ११ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले वडा अधिवेशनलाई तिव्रता दिएको छ । चुलाचुली पालिकाले मञ्चका संघीय सह–सचिव चौकीदार तामाङको प्रमुख आतिथ्यतामा चुलाचुली ३, ४ र ५...

ताप्लेजुङको वार्डवार्डमा लिम्बुवान पुग्दै, मेरिङदेन १ को अध्यक्षमा देउमान ओख्राबु चयन

ताप्लेजुङ्, १० फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङकाे अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ । मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा...

प्रदेश १ को नाम टुंगो लगाउन आज पहिलो चरणको सर्वदलीय बैठक बस्यो

विराटनगर, १० फागुन । प्रदेश नं. १ को नामाकरणका लागि आज सर्वदलीय बैठक विराटनगरमा बसेको छ । आगामी हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने गरी पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका...