पर्यटन

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गरिदैं

दमक, झापा । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा हत्या भएका शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ । तत्कालीन मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमारलाई इलामको माङसेबुङ–२ स्थित इभाङमा निरंकुश पञ्चायती राज्यसत्ताले ०३५ चैत २७...

दक्षिणी इलामको साहित्य महोत्सवले चुलाचुलीको शिर उच्चो

दमक, २४ वैशाख । इलामको दक्षिणी झापासँग जोडिएको पालिका ‘चुलाचुली’ भन्ने वित्तिकै ‘इलामले नदेखेको’ र ‘झापाले हेपेको’ ठाउँका रुपमा यसको चिरानी दिइने गरिैको छ । तर, यस क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताहरुले चुलाचुलीको मुहार फेरेका...

फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी र प्रहरीबिच दोहोरो झडप

दमक, १० फाल्गुन । फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी संरक्षण संघर्ष समिति र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका मुक्कुमलुङमा केवलकार संघर्ष समितिका समूह र प्रहरीबिच झडप भएको हो । मुक्कुमलुङको तीन दिने...

मुक्कुमलुङ पदयात्रामा सहभागीताको लागि अपिल

दमक, ६ फाल्गुन । ताप्लेजुङस्थित याक्थुङ लिम्बुहरुको पवित्र मुन्धुमीस्थल मुक्कुकमलुङ पदयात्रामा सहभागिताको लागि अपिल गरेको छ । मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले फाल्गुन ६ देखि ८ गतेसम्मको कार्यक्रममा सहभागिताको लागि...