
पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबनको शिलान्यास
राजकुमार तेयुङ तरेबा तेह्रथुम, पाेक्लाबाङ/ तेह्रथुमको फेदाप गाँपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबनको बिभिन्न सास्कृतिक कार्यक्रमका साथ तिन तले छधुरे छ कोठे भवनको शिलान्यास गरिएको छ । पोक्लाबाङ यक माङ्गेन्ना लुङधुङ थामरुङको...