Uncategorized

जेनजी आन्दोलन आदिवासी मुद्दा प्रति उदासिन रहेकाे भन्दै जेनजी आदिवासी परामर्शमा जुट्दै

 काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...

इटहरीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा राजेन्द्र दाहाल

इटहरी, ११ असार । संयुक्त पहिचानवादी मोर्चाको इटहरीमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इहटरीस्थित कियाचूको भवनमा आयोजित कार्यक्रमले राजेन्द्र दाहालको संयोजकत्वमा ३९ सदस्यीय मोर्चा गठन गरेको हो । मोर्चाका संघीय...

दमक नगरपालिकाकाे बजेट एक अर्ब ४७ करोड पेस

दमक, ११ असार । झापाको दमक नगरपालिकाले  १७औँ नगरसभामा आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब ४७ करोडको बजेट पेस गरेको छ । मंगलबार सभाले अस्वाभाविक आन्तरिक स्रोतको अनुमान गरेर बजेट ल्याएको हो । चालू...

धरानमा पहिचानवादी मोर्चाको तेस्रो बैठक बस्दै

धरान, १३ पौष । पहिचानवादी मोर्चाको दुईदिने तेस्रो पूर्ण बैठक बसिरहेको छ । सुनसरीको धरानस्थित छथरेसमाजको सभाहलमा मोर्चाको संघीय संयोजक प्रा।डा। महेन्द्र लावतीको अध्यक्षतामा पूर्ण बैठक बसिरहेको हो । मोर्चा गठन पश्चात विभिन्न पहिचानजन्य संगठनहरुसँग...

भुपेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को अधिवेशन समिति गठन

दमक, १० कार्तिक । झापाको दमक १ स्थित जेपि होटलमा सम्पन्न याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को प्रथम अधिवेशन आयोजक समिति गठन भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा ४४ सदस्यीय अधिवेशन आयोजक समिति...