Uncategorized

दिपेन्द्रराज तिम्सिनाको १०औं कृति “माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक

दमक, २१ जेष्ठ । मोरङ् पथरीका खोज अनुसन्धानकर्ता तथा लेखक दिपेन्द्रराज तिम्सिनाले आफ्नो १० औं कृति का”माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक गरेका छन् । सन् १९९० देखि नेपालीभाषी भुटानी शरणार्थीहरूको कारूणिक शरणार्थी जीवन भोगाइदेखि विश्वका विभिन्न देशहरूमा...

प्रधानमन्त्री प्रचण्डद्वारा ८ सदस्यीय मन्त्रीपरिषद गठन

काठमाडौं, ११ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उप–प्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उप–प्रधानमन्त्रीहरुमा नेकपा एमालेका विष्णु पौडेललाई अर्थमन्त्रालय, माओवादी केन्द्रका...

आयोगले प्रतिनिधिसभाकाे समानुपातिक उम्मेदवारहरुको सूची गर्‍यो सार्वजनिक

काठमाडौं , २३ असाेज  ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका...

दमकमा १२ दुर्वाशा मञ्चन गर्दै कदम

विश्व प्रख्यात नाटक १२ एङ्ग्री मेन को नेपाली रूपान्तरण १२ दुर्वाशा को मञ्चन झापाको दमक ९ स्थित कदम थिएटरले गरिरहेको छ । भदौ १० गतेदेखि नाटक ‘१२ दुर्वासा’ हरेक दिन साँझा ५ बजे शो मा...

लिम्बुवानबाट निर्वाचित चुलाचुली १ का जनप्रतिनिधिले किरात सिरिजङ्गाबाट लिए सफथ

चुलाचुली, ९ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट चुलाचुली १ वडामा निर्वाचित जनप्रतिनिधिहरुले किरात सिरिजङ्गा लिपि पढेर सफल लिएका छन् । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष पूर्ण...