नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमा सार्वजनिक
दमक, ९ साउन । संचारकर्मी साथै गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । पालाम ‘सुम्वादो यङघङ’को माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो...





