भिडियो

लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘सरलाई सर बोलको गीत युट्युवमा सार्वजनिक

काठमाडौ, ३० साउन । लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘सरलाइ सर’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘याक्थुङ फिल्म्स’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्रको...

सेन्मिखाको पहिलो गीत ‘हिमालै चुली’ भिडियो सहित सार्वजनिक

लिम्बुवानखबर । हेर्ने कथाबाट दर्शक स्रोता सबैको प्रिय बनेका सेन्मिखा राईको आवाजमा पहिलो गीत ‘हिमालै चुली’ सार्वजनिक गरिएको छ । गीतकार कृष्ण बहादुर राईको रचना साथै गायक तथा संगीतकार जितेन बान्तावा राईको संगीतमा सजिएको मौलिक...

राई ईज किङग र सिर्जना जवेगुको स्वरमा ‘पालाम भाकैमा’ सार्वजनिक

दमक । चर्चित गायक राई ईज किङग् राजेश पायल राई र गायिका सिर्जना जवेगुको सुमधुर आवाजमा पुर्वेली भाकामा सजिएको गीत ‘पालाम भाकैमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार नेम खापुङको शव्द संकलनमा लोकप्रिय गायक...

इन्दिरा चेम्जोङको “एकलौटी बजार” गीत भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी...

नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमा सार्वजनिक

दमक, ९ साउन । संचारकर्मी साथै गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । पालाम ‘सुम्वादो यङघङ’को माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो...

;