भिडियो

किरणकाे निर्देशनमा दयाहाङ र विमलाकाे अभिनय रहेकाे “आउन माया” भिडियाे सार्वजनिक

दमक। युवा पुस्ताका सफल निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाटकहरुको सफल निर्देशन गरी चम्किएका किरणको हाल म्यूजिक भिडियो निर्देशनमा पनि उत्तिकै दख्खल भएको प्रमाण पछिल्लो एक...

आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…….(भिडीयोसहित )

दमक। सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत  “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा...

पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ सुनिता र इन्द्रसुशिलको स्वरमा सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बू र गायक इन्द्रसुशिल चोङबाङ लिम्बूको आवाजमा सजिएको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गीतकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द तथा लय संकलन...

यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गितकार तथा संगीतकार राजु आङदेम्बे...

भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार मुकेश राईको...