विश्व/प्रवास

भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितः द्रोपदी को हुन् ?

एजेन्सी । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत...

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं, ९ असार । दक्षिण एसियाली मुलुक श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै...

सामाजिक मञ्च युएईद्वारा ताप्लेजुङका क्यान्सर पिडीत जोगीलाई आर्थिक सहयोग

प्रवास युएई, ९ असार । ताप्लेजुङ सिदिङ्बा गाउँपालिका आंखोपबाट झापा शिवसत्ताक्षी ९ दुधेमा स्थायी रुपमा बसेका क्यान्सर पिढीत सेरबहादुर जोगी (सुमन)लाई संघीय लिम्बुवान सामाजिक मञ्च अल ऐन क्षेत्रीय समिति युएईले आर्थिक सहयोग गरेको छ ।...

प्रियंका रानी जोशीले जितिन् मिस नेपालको ताज

४ असार, काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि हात पारेकि हुन् । [caption id="attachment_20713" align="aligncenter" width="1230"] विजेता जोशीलाई...

विश्वकप खेल्ने ३२ देशको टुंगो लाग्योः उद्घाटन खेलमा नेदरल्यण्ड्स र सेनेगल भिड्ने

लिम्बुवानखबर, १ असार । विश्वकप फुटबलमा खेल्ने ३२ राष्ट्रहरुको नाम टुंगो लागेको छ । मंगलबार राती अन्तरमहादेशीय प्लेअफअन्तर्गत कोस्टारिकाले न्यूजिल्याण्डलाई १–०ले हराउँदै अन्तिम ३२ मा स्थान बनाउँदै ३२ टिमको टुंगो लागेको हो । सामान्यतया गर्मी...