विश्व/प्रवास

लिम्बुवान सामाजिक मञ्च साइप्रस अध्यक्षमा भरत तुम्बाहाम्फे

लिम्बुवानखबर, ६ मंसिर । संघीय लिम्बुवान सामाजिक मञ्च, साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत उद्घाटन गर्नुभएको अधिवेशनले भरत तुम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्य समिति...

सिक्किममा चासोक तङनामसँगै याक्थुङ आईडलको फाइनल हुने

लिम्बुवानखबर । भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो...

लिम्बुवान सामाजिक मञ्च साउदी अध्यक्षमा बसन्त चेन्जी माबो निर्वाचित

साउदी अरब, १९ नोभेम्बर । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको तेश्रो अधिबेशन सम्पन्न भएको छ । शुक्रबार राती सम्पन्न अधिवेशनले बसन्त चेन्जी मावोको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघीय लोकतान्त्रिक रास्ट्रिय...

लिम्बुवान सामाजिक मञ्च कतार प्रवासको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

डम्बर लुङखिम मिसेक, दोहा, कतार, कार्तिक २१ गते । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार प्रवास समिति अन्तरर्गतको सांस्कृतिक विभागद्धारा शुक्रबार कतारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाडपर्वहरु बलिहाङ तङनाम (दिपावली),...

लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुँदै

साउदी अरब, लिम्बुवानखबर संवाददाता। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ । साउदी प्रवासले आगामी नोभेम्बर १९ का दिन अधिवेशन गर्ने निर्णय गरेको हो...