सिरियसको ‘नमान्नु अफ्ठ्यारो’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

मोरङ। मोरङको पथरी शनिश्चरेका कुमार सिरियसले ‘नमान्नु अफ्ठ्यारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सिरियसले यसअघि ‘बोकोनैमा बुकी फुल्दा’, ‘उकालीमा लहरै वरपिपल’ नामक गीत सार्वजनिक गरिसकेको छन् ।

गायक सिरियसको ९ मिनेट ३८ सकेन्ट लामो पूर्वेली लोक गीत कला घर सिन्धुलीको युट्युब च्यानलबाट हेर्न सकिन्छ । चपौली, सिन्धुलीको रमणीय स्थलमा छाँयाङकन गरिएको म्युजिक भिडियोमा कलाकार कमल श्रेष्ठ, सन्चिता थापा मगर, पदम भाइ, शिशिर, पबी रम्तेल र निरुता लामाले अभिनय गरेका छन् ।

सबै कलाकारहरु कला घरमा आबद्ध छन् । युनिश मेवाहाङको रचना रहेको उक्त गीतमा रुद्र श्रेष्ठले संगीत भरेका छन् भने यो भिडियोको निर्देशन पदम भाईले गरेका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;