
रचना लावती नरेन्द्रबहादुर–कमलादेवी साहित्यक पुरस्कारबाट पुरस्कृत
दमक, ८ पौष। किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा दमकमा स्थायी रूपमा बसाेबास गर्दै आउनुभएकी साहित्यकार रचना लावती पुरस्कृत हुनुभएको छ । जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा भवनदाता नरेन्द्र...