प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको लागि आव्हान

विराटनगर, २० असोज । प्रदेश १ मा नयाँ सरकार गठन हुने भएको छ । प्रदेश १ मा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को...

सेसेमी नाल्बो लिम्बु भाषा साहित्य प्रतिष्ठानको कुलपतिमा पुनः चयन

दमक, १९ असोज । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शुक्रबार झापाको दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको...

किवी कृषक र फलफूल व्यापारीहरुको जिल्ला स्तरीय संजाल गठन

तेह्रथुम, असोज १५ गते । सदरमुकाम मेयङलुङ स्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा तेह्रथुम जिल्ला स्तरीय जिल्ला किवी कृषि व्यवसायी संगठन तेह्रथुम कियाचु कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा गठन कार्य सम्पन्न भएकोछ । तेह्रथुममा किवी व्यवसायीहरुले...

प्रदेश १ का मुख्यमन्त्री कार्कीले २० असाेजमा विश्वासकाे मत लिने

दमक, १७ असाेज । प्रदेश १ काे चौथो अधिवेशन आजबाट सुरु भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा...

कृष्णविक्रम नेम्बाङद्वारा लिखित कृति ‘लिम्बु इतिहास’ विमाेचन

असोज १७, काठमाडौ । इतिहासकार कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक पुस्तक विमोचन गरिएको छ । बुधबार ललितपुर थसिखेलस्थित तागेरा रेस्टुरेन्टमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइलाको प्रमुख...