चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...

महासंघ झापाको ३७औं स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

ललितपुर, ११ पुष । नेपाल पत्रकार महासंघ झापा शाखाको ३७औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान र कार्यालयमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । हाल झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो...

निर्वाचन आयोगको निष्कर्षः चुनाव तोकिएकै मितिमा हुन्छ

ललितपुर, ११ पुष । निर्वाचन आयोगले आगामी फाल्गुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनेको निष्कर्ष निकालेको छ । सोही अनुरुप आयोगले काम अगाडि बढाएको आयोगका सहसचिव एव्म प्रबक्ता नारायण प्रसाद भट्टराईले बताए...

भुपु र प्रतिनाको अभिनयमा ‘धानको बाला’  भिडियो सहित

ललितपुर, ११ पुस । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति...