मञ्चले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्तामा सक्ने

दमक/पत्रकार मञ्च दमक झापाले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्ताभित्र टुङ्ग्याउने भएको छ । मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले नयाँ सदस्यताका लागि माग भए बमोजिकका आवेदनमाथि आवश्यक छानबिन गरी सदस्यताका...

यूकेमा सिसेक्पा तङ्नाम मनाइयाेः प्रदेश १ काे नाम काेशी खारेजीकाे लागी अपिल -अध्यक्ष येक्तेन

साउन १, यूके । याक्थुङ लिम्बुहरूकाे मौलिक सास्कृतिक पर्व सिसेक्पा तङनाम ५०८३ को अवसरमा युकेमा भव्य कार्यक्रम सम्पन्न भएकाे छ । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।...

शहीद लाजेहाङको सम्मानमा प्रतिष्ठान गठन

दमक, २९ असार । पहिचान आन्दोलनका क्रममा राष्ट्रिय शहीद भएका पदम कुमार लिम्बु (सुक्वा) लाजेहाङको सम्मानमा प्रतिष्ठान गठन भएको छ । विहिबार मोरङको बेलबारी ३ टुक्रे चोकस्थित किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिद्धारा संरक्षित धार्मिक...

पहिचान राजनीतिका अफ्ठ्यारा र चुनौतिहरु

नन्द कन्दङवा काठमाडौं, २८ असार । पहिचानको राजनीति बुझ्नु अघि पहिचान के हो भनेर बुझ्न आवश्यक हुन्छ । पहिचान भनेको प्रत्येक समुदायलाई चिनाउने तिनको भाषा, संस्कृति, रिती थिति, जीवन पद्धति, सामाजिक–सांस्कृतिक–आर्थिक तथा राजनीतिक मुल्य मान्यताका साथै...

प्रधानमन्त्री पत्नी सीता दाहालकाे निधनः २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा....