प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

ललितपुर, २१ वैशाख । ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । आइतबार फुङलिङ बजारमा आयोजित एक कार्यक्रममा प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ४७ सदस्यीय मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सह–संयोजकहरुमा इन्द्र...

महेशकुमार श्रेष्ठ एनआरएनए एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित

ललितपुर, २१ वैशाख । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । आइतबार हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए...

धरानमा जसपा, नेपालकाे प्रदेश १ स्तरीय गाेष्ठी

ललितपुर, २० वैशाख । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएका छन् । शनिबार जसपा, नेपालले धरानमा  आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय कोशी नाम...

लिम्बु पत्रकार संघकाे बैठक तथा अन्तरक्रिया सम्पन्न

ललितपुर, २० वैशाख । लिम्बू पत्रकार संघको पूर्ण बैठक तथा अन्तरकृया ३ बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै सम्पन्न भएको छ । शनिबार सुनसरीस्थित धरानमा भएकाे साे बैठकबाट मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित बिजयपुर घोषणापत्र जारि गरिएको हो...

दिलेन्द्र कुरुम्बाङको संयोजकत्वमा ९६ सदस्यीय समिति गठन

फेदेन, २० वैशाख । संयुक्त पहिचानवादी मोर्चा पान्थर जिल्ला गठन भएको छ । पान्थरको फेदेनमा शनिबार आयोजित कार्यक्रमबाट साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ९६ सदस्यीय समिति बनेको हो । समितिको सहसंयोजकहरुमा इच्छाबहादुर चेम्जोङ, देबेन्द्र आङदेम्बे, नरेन्द्र...