मञ्चका संघीय उपाध्यक्ष लिङ्देन पितृ शोकमा

दमक, १९ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष चन्द्र कुमार लिङ्देन पितृ शोकमा परेका छन् । उपाध्यक्ष लिङदेनका पिता खड्ग सिंह लिङदेनको पुष १८ गते सोमबारका दिन ८९ बर्षको उमेरमा निधन भएको हो...

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको छ । मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकारमा सहभागी...

महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिदै

काठमाडौं, १९ पुष । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्तिम संस्कार अघि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी...

‘इमानसिंह चेम्जोङ पुरस्कार’ निशेष आङदेम्बेलाई

काठमाडौँ, १८ पुष । किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष निबन्धकार निशेष आङदेम्बेलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका अध्यक्ष...

म्याङलुङमा लिम्बु भाषा कविता प्रतियोगिताः नरेन्द्र खापुङको कविता प्रथम

तेह्रथुम, १८ पुष । तेह्रथुमको सदरमुकाम म्याङलुङमा सम्पन्न खुल्ला लिम्बु भाषा कविता प्रतियोगिताबाट नरेन्द्र खापुङ संङयक प्रथम हुनु भएको छ । लिम्बुवान भुमीमा लिम्बुहरुको मुन्धुम, लिम्बुहरुको ईतिहास खोज अनुसन्धानकर्ता इतिहासकार ईमानसिंङ्ग चेम्जोङबको १ सय १९...