पोर्चुगल र मोरक्को क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २१ मंसिर । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । २१ वर्षीय...

नसानले ल्याए नेपाली र लिम्बू भाषा मिश्रण गरिएको गीत ‘मेराे मन’ (भिडियाे सहित)

दमक, २० मंसिर । सञ्चरकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा नेपाली र लिम्बू भाषा मिश्रण गरिएको रोमान्सले भरिएको गीत ‘मेरो मनले’ सार्वजनिक गरिएको छ । गायीका सीता लिम्बुको...

तेह्रथुममा चासोक तङनामको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तेह्रथुम, २० मंसिर । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८२ सालको शुभ कामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोको छ। तेह्रथुमको सदरमुकाम मेयङलुङ बजारमा रहेको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको सभाहलमा भएको...

समानुपातिक पद्दति तर्फको मतगणना सम्पन्नः कुन दलले कति सिट पाउने ?

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक पद्धतितर्फको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले सबै जिल्लामा मत गणना सकिएको जनाएको हो । आयोगका अनुसार अहिले आयोगको केन्द्रीय कार्यालयमा मत रुजु गर्ने काम भइरहेको...

आज स्पेन विरुद्ध मोरोक्को र पोर्चुगल विरुद्ध स्वीजरल्याण्ड भिड्दै

काठमाडौँ । कतार विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलका आज अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । मोरोक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ...