एसियाली मूलुक जापान र दक्षिण काेरियालाइ हराउँदै ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २० मंसिर । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत भएका दुई खेलबाट पाँचपटकका विश्व विजेता ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एसियाली राष्ट्र दक्षिण कोरियामाथि ४–१ गोलअन्तरको शानदार जितसहित ब्राजिल कतारमा जारी फिफा...

इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेशः क्वाटरफाइनलमा भिड्ने पक्का

काठमाडौं, १९ मंसिर । कतारमा जारी विश्वकप २०२२ मा इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो...

विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान हुन् : उपराष्ट्रपति पुन

इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले...

आत्मानन्द कपको उपाधि छथर तेह्रथुमले उचाल्याे

दमक, झापा । इलामको माङसेबुङमा सम्पन्न भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले उचालेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–०...

सात दलले पायो राष्ट्रिय मान्यताः निर्वाचन आयोग

काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगका अनुसार हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...