स्पेन र जर्मनीले अंक बाँडे अन्य तीन खेलमा क्रोएसिया, मोरक्को र कोस्टारिका विजयी

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोस्दै...

इलाम क्षेत्र नं. २ को अन्तिम वडाको मत गन्दागन्दै रोकियो

इलाम, १० मंसिर । निक्कै नै रोचक मोडमा पुगेको इलाम क्षेत्र नं. २ को मत गणना रोकिएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको हो...

आत्मानन्द कप : हाटखोला सुनसरीको विजयी सुरुवात

माङसेबुङ । इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुवात गरेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ...

ब्राजिल, पोर्चुगल, स्वीट्जरल्याण्डले समान ३ अंक जोड्दा उरुग्वे र दक्षिण कोरियाले अंक बाढे

काठमाडौं, ९ मंसिर । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा चार खेलहरुमा तीन खेल जित र एक खेल बराबरी भएको छ । उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई...

आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ । आत्मानन्द...