नालीफूङ्वा झापा अध्यक्षमा डिल्लीहाङ्ग इङ्नाम निर्वाचित

लिम्बुवानखबर, १३ चैत । किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापा अध्यक्षमा डिल्लिहाङ इङनाम निर्वाचित भएको छ । शनिबार झापाको खिजोत्लुङ माङहिमको प्राङ्गणमा सम्पन्न भएको नालिफुङ्वा झापाको पाँचौं सम्मेलनबाट इङनाम अध्यक्षमा निर्वाचित भएका हुन । सम्मेलन...

बुद्धशान्ती १ मा लिम्बुवान मञ्चको नयाँ समिति गठन

झापा, १२ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल बुद्धशान्ती १ मा वडा कमिटी गठन भएको हो । मञ्चका प्रान्तीय सचिव तथा एल.भी. प्रवक्ता काजीमान ओख्राबु लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न...

चुलाचुली १ सिरानताला टोलमा लिम्बुवान मञ्च गठन

चुलाचुली, १२ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुलीले टोल गठनलाई निरन्तरता दिएको छ । शनिबार सिरानताला टोलमा टीकाराम राईको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो । मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा...

बिश्वासिलो शाकोसको बार्षिकोत्सवमा रक्तदान

दमक, १२ चैत । दमकमा आज सञ्चालित खुला रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आफनो ११ औ बार्षिकोत्सवका अवसर पारेर स्थानीय गणतन्त्र चौकमा आयोजित...

गोर्खा ब्वाइज दमकमा जारी गोल्डकपको सेमीफाइनलमा प्रवेश

दमक, १२ चैत । गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो...