लिम्बुवान मञ्च छथरजोरपाटी २ अध्यक्षमा सुभान सिं लिम्बु चयन

इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल छथरजोरपाटी २ मा वडा समिति चयन भएको छ । शनिबार सुभानसिं लिम्बु (सुनिल)को अध्यक्षतामा समिति चयन भएको हो । मञ्चका धनकुटा...

लिम्बुवान मञ्च सुनसरी २ (क) संयोजकमा सनवीर लिम्बु चयन

इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा क्षेत्रीय समिति गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको...

पञ्चमीमा खोजमूलक पत्रकारिता तालिम शुरु

माङ्सेबुङ्, १३ चैत । हरप्रहर मिडिया प्रालिको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा आइतबारबाट तालिम सुरु भएको हो । आइतबारबाट सुरु भएको तालिमको उद्घाटन माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष...

चाँदीका गरगहना लुट्ने चार जना पक्राउ

दमक, १३ चैत /  दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गरगहना लुटपाटको आरोपमा दमकका एक जनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  एक जना भने फरार छन् । दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका...

आर्मीको लज्जास्पद हारः मानेभञ्ज्याङ् अन्तिम चारमा प्रवेश

दमक, १३ चैत। मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित...