एमाले विरुद्ध ५ राजनीति दलको चुनावी मोर्चा

मेयङलुङ, १५ चैत । तेह्रथुम स्थित ५ वटा कृयासिल राजनीति दलहरुले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै चुनावी मोर्चा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै दलहरुको केन्द्रिय गठबन्धनलाई जिल्ला स्थित...

उर्लाबारी ८ मा लिम्बुवान मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न

उर्लाबारी, १४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय प्रान्तीय मञ्च, नेपाल उर्लाबारी नगरको आयोजनामा उर्लाबारी ८ दुर्गापुरीस्थित किरात याक्थुङ चुम्लुङकाे सभाहलमा अन्तरक्रिया तथा क्रियासिल सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चका...

दमकमा रन यूथ मिरा हुने

दमक, १४ चैत । दमकमा यहि चैत १९ गते ‘रन यूथ मिरा’ हुने भएको छ । अल्ट्राम्याराथन धावक मिरा राईको सहभागितामा रन यूथ मिरा दौड हुने भएको दौडको संयोजन गरिआएको एडभेन्चेयर एक्यूप्मेन्टका सञ्चालक भिषण राईले...

मञ्चको तेह्रथुम क्षेत्रीय (ख) समिति गठन सम्पन्न

पोक्लावाङ, १४ चैत । तेह्रथुमको पोक्लावाङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चको प्रदेश निर्वाचन क्षेत्र ख समिती गठन सम्पन्न भएको छ । क्षेत्रीय सह इन्चार्ज सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता तथा मञ्चको संघीय सह सचिब...

नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश

दमक, १४ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो...