दमक गाेल्डक कप २०७८ काे खेल तालिका सार्वजनिक
दमक । दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । नगर खेलकुद विकास समिति दमकको आयोजनामा चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक...




