चुम्लुङ नेतृत्वलाइ दमकमा सम्मान

दमक,५ चैत । किरात याक्थुङ चुम्लुङ दमकले आफनो केन्द्रीय नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । दमक -८ मा आज साँझ एक कार्यक्रम गरि हालै मात्र चुम्लुङको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष...

पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम सञ्चालन

मेचीनगर, ६ चैत्र । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षण आइतबार धुलाबारीमा शुरु भएको छ । प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेची...

धावक राइद्वारा काठमाडाैं-दमक दाैड ५३ घण्टा २५ सेकेण्डमा पुरा

दमक,५ चैत । दमक ८ का हेमराज राईले काठमाडौदेखि दमकसम्मको करिव चार सय आठ किलोमिटर लामो दुरीको यात्रा (५३ घण्टा २५ सेकेण्ड ) दौडिएर पूरा गरेका छन् । दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा...

लिम्बुवान इटहरी अध्यक्षमा भिम खजुम निर्वाचित

इटहरी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी उपमहानगरपालिकाको अधिवेशनबाट अध्यक्षमा भिम खजुम लिम्बु सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार इटहरीमा आयोजित अधिवेशनले उनी अध्यक्षमा निर्वाचित भएका हुन्...

लिम्बुवान मञ्चको झापा निर्वाचन क्षेत्र ४ को क र ख अधिवेशनसम्पन्न : किरण र निङ्लेकु बने क्षेत्रीय अध्यक्ष

शिवसताक्षी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला क्षेत्र नं. ४को प्रदेश निर्वाचन क्षेत्र क र ख को अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दुधेस्थित आदिवासी...