सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने
दमक, ८ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस मनाउने भएको छ । दमक–६ वरपिपल चौकमा अवस्थित विश्वासिाले बचत तथा ऋण सहकारी संस्थाले यहि शनिबार वरपिपल चौकमा स्थापना दिवस मनाउने भएको हो ।...




