अध्यक्षकप फुटबलकाे उपाधी टेम्केलाइ

दमक, ३ चैत्र / झापाको कमलमा सम्पन्न प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै...

सुनिता थेगिम र राज थाम्सुहाङको ‘मिक्तोक’ सार्वजनिक

दमक, ३ चैत्र । पछिल्लो समय लोकप्रियता कमाई रहेकि गायीका सुनिता थेगिमको संगीत तथा आवाजमा सिक्किमेली गायक राज थाम्सुहाङको शव्द तथा आवाजमा सजिएको रोमान्टिक गीत ‘मिक्तोक’ सार्वजनिक भएको छ । देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ...

दमकमा ‘गोल्डअवार्ड बेकरी’ आजबाट संचालन

दमक,२ चैत । दमक– ६ स्थित देवकोटा चौकमा बुधबारदेखि ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा आएको छ । बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त कमाएका दक्ष तीन जना युवाहरुले मिलेर आफनै ठाँउमा व्यवसायिक बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् । आधुनिक...

दीपा र इन्द्रशुसिलको आवाजमा एस.पी.को ‘नक्कले भेना’ सार्वजनिक

दमक, २ चैत्र । गायीका दीपा सुहाङ लिम्बू र गायक इन्द्रशुसिल तिलिङ चोङबाङको सुमधुर आवाजमा सजिएको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सार्वजनिक भएको छ । गीतकार एस.पी.निङलेकु लिम्बूको शब्द रहेको इन्द्रशुसिल तिलिङ चोङबाङको संगीतमा...

घेदुङ अध्यक्षमा मोहन गोले निर्वाचित

काठमाडौं, २ चैत्र । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएका छन् । फागुन २९ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार अबेर सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।...