प्रसिद्ध गायिका लता मंगेशकरको निधन

लिम्बुवानखबर, २३ माघ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू)...

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति फेरि सक्रिय

लिम्बुवानखबर, २३ माघ । १ नम्बर प्रदेशको नामाकरण पेचिलो बन्दै गर्दा पुनः लिम्बुवान, किरात संयुक्त संघर्ष समिति सक्रिय भएको छ । प्रदेशको नाम ‘लिम्बवान–किरात’ राख्नु पर्ने नराखिएमा सशक्त आन्दोलन गर्ने समितिले जनाएको छ । किरात...

पत्रकार धम्क्याउने काम बन्द गर्न महासंघकाे चेतावनी

दमक, २२ माघ । पत्रकारलाई धम्की नदिन नेपाल पत्रकार महासंघ–१ नम्बर प्रदेश समिति तथा केन्द्रीय समितिले बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई चेतावनी दिएका छन् । सार्वजनिक रुपमा पत्रकार धम्क्याउने काम बन्द गर्दै आफ्नो...

धरान १५ को लिम्बुवान अध्यक्षमा धनेन्द्र इजम

धरान, २२ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ को अध्यक्षमा धनेन्द्र इजम निर्वाचित भएका छन् । शनिबार धरान १५ मा आयोजित कार्यक्रमले इजमको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन भएको छ ।...

तामाङसालिङ मञ्च यूएई गठन, अध्यक्षमा भिमराज तामाङ्

लिम्बुवानखबर, २१ प्रवास । संघीय तामाङसालिङ सामाजिक मञ्च प्रवास समिति यूएई गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ प्रान्तीय मञ्चको प्रवास समिति यूएई भिमराज तामाङ् अध्यक्षतामा गठन भएको हो । तामाङसालिङ मञ्चका...