मिक्किफुङको म्युजिम भिडियो छायाँङकन सम्पन्न

पान्थर, १९ माघ । लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको बुधबार छायांकन सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका...

इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

दमक, १९ माघ । विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १०स्थित इन्द्रेणी ताल परिसरमा वृक्षरोपण सहित सिमसार दिवस मनाइएको छ । दमक नगरपालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा वृक्षरोपणका...

आज सोनाम ल्होछार, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १७ माघ । आज तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व देशविदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस बर्ष सरकारले सार्वजनिक विदा दिएको छ । आज देश...

धरान ८ मा दलित मुक्ति मञ्च गठन

धरान, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय दलित मुक्ति मञ्च धरान ८ को वडा समिति गठन भएको छ । मंगलबार धरान ८ मा आयोजित एक कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा समिति गठन भएको हो...

लिम्बुवान मञ्च धरान १७ को अध्यक्षमा चुनिए प्रेम मादेन

धरान, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान वडा नं. १७ को अध्यक्षमा प्रेम मादेन चुनिएका छन् । मंगलबार धरान १७ मा जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा...