लिम्बुवान भोलेन्टियर्सले मोरङ जिल्लामा जिम्मेवारी तोक्यो

मोरङ्, २१ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको लिम्ुबवान भोलेन्टियर्सले मोरङको क्षेत्र नं. १ र ३ मा जिम्मेवारी तोकेको छ । बिहीबार मोरङका आयोजित एक कार्यक्रममा कमाण्डरहरुलाई जिम्मेवारी दिइएको प्रवक्ता काजीमान ओख्राबोले बताएका...

थाले दृष्टिबिहीनले आफै चप्पल उद्योग सञ्चालन गर्न

दमक, २० माघ । झापाको दमकमा रहेका दृष्टि विहीनहरु स्वावलम्बी बन्न थालेका छन् । दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण गर्न थालेको उनीहरुले बताएका छन् । आज एक...

सुनिता थेगिमको ‘मखमली फुल फुलेछ’ सार्वजनिक

दमक, २० माघ । पछिल्लो समय दर्शकहरुको माझ लोकप्रिय बन्दै आईरहेकी सुमधुर आवाजका धनी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको मिठो गीत ‘मखमली फुल फुलेछ’ सार्वजनिक गरिएको छ । गीतकार...

फन्डले सबै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

काकड्भिटटा,२० माघ । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने भएका छन् । मेचीनगर वडा नं १० काँकडभिट्टा निवासी उनले नगरका सवै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि...

राष्ट्रबैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ बढी नगद कारोबारको माग्यो विवरण

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ...