ताप्लेजुङ जिल्ला अनिश्चतकालीन बन्दको प्रभावः मेची हाइवे र तमोर करिडोर सुनसान

ललितपुर, १५ माघ । ताप्लेजुङ जिल्लाको मुन्धुमी पवित्र तिर्थ मुक्कुम्लुङ÷पाथिभरामा केवलकार निर्माण विरुद्ध संघर्ष गर्दै आएका विभिन्न संघ संगठनका युवाहरुमाथि प्रहरीले गोली हानी घाइते बनाएपछि आजबाट ताप्लेजुङ जिल्लासँग जोडिन्ने मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट...

आईएमई बैंकको केन्द्रीय कार्यालय काठमाडौं र प्रदेश १ नं. का सबै शाखामा एकपटक धर्ना

ललितपुर, १४ माघ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, विभिन्न जातीय संगठन, राजनैतिक दल लगायत मोर्चाले आई एम ई बैंकको केन्द्रीय कार्यालय कमलादी र प्रदेश नं. १ को सबै शाखाहरुमा सोमबार एकैपटक धर्ना कार्यक्रम गरेको छ...

ताप्लेजुङमा माघ १५ देखि अनिश्चितकालीन यातायात बन्द

ललितपुर, १४ माघ । मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केवलकार पक्षले भोली माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । विभिन्न छ वटा संघ संगठनहरूले...

कियाचु दमकको ताम्भुङ्चा थिम्बे सम्पन्न (फोटो फिचर)

दमक, १२ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आयोजनामा येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा शुक्रबार ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ । झापा र इलामको संगम चुलाचुली ५ चपेटीस्थित बनभोजस्थलमा...

नेपाली चिया भारत जाने वातावरण बनाउन माग

बिर्तामोड, १२ माघ । नेपाली चिया निर्यात रोक्न विभिन्न झमेला अघि सादै आएको भारतले फेरि नयाँ व्यवस्था लागू गर्न लागेको छ   । भारतले लागू गर्न लागेको व्यवस्थाले नेपालमा उत्पादित चियामा संकट पर्ने भन्दै चिया...