कियाचु जापानको अध्यक्षमा सुदीप पालुङ्वा

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् । जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको...

कांग्रेसको संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको...

नाल्बो सेवा समाज नेपालको अध्यक्षमा मोहन कुमार नाल्बो

लिम्बुवानखबर संवाददाता । नाल्बो सेवा समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धरानस्थित लाङ्घाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले मोहन कुमार नाल्बोको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । सेरेङ चोङबाङ सयङका अध्यक्ष...

लिम्बुवान सामाजिक मञ्च साइप्रस अध्यक्षमा भरत तुम्बाहाम्फे

लिम्बुवानखबर, ६ मंसिर । संघीय लिम्बुवान सामाजिक मञ्च, साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत उद्घाटन गर्नुभएको अधिवेशनले भरत तुम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्य समिति...

माओवादीको ८० प्रतिशत वडा सम्मेलन सम्पन्न : वडामा सबै सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा सम्मेलन सम्पन्न गरेको । नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख विष्णु कुमार श्रेष्ठले बताए । माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा...